फेसबुकको लेखाइ,ह्वाट्सएपमा पोखाइ
janaaastha.com

गृहमन्त्री सुधन गुरुङ रास्वपा सांसद क्रान्तिशिखा धितालमाथि खनिएका छन् । उनले धिताललाई ह्वाट्सएप ग्रुपमा ‘तिमीले धेरै सिकाउनु पर्दैन’ भन्दै हप्कीदप्की गरेका हुन् ।
Read full story at source (janaaastha.com)