गृहमन्त्री गुरुङले रामशाहपथस्थित उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
barnanmedia.com · Wed Jul 08 23:02:14 GMT 2026

गृहमन्त्री सुधन गुरुङले रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । बुधबार गुरुङ ट्राफिक व्यवस्थापन लगायतका कामकारबाहीको जानकारी लिन उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेका हुन् ।
गुरुङसँगै सीआईबीका एआईजी उमाप्रसाद चुतर्वेदी पनि रामशाहपथ पुगेका थिए । गृहमन्त्री गुरुङले रामशाहपथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ट्राफिक प्रहरीको नाममा ल्याउन पहल थालेका छन् ।
Read full story at source (barnanmedia.com)