जसपा नेपाल लुम्बिनीकी सांसद अम्बिका काफ्ले पदमुक्त
lokaantar.com

जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन् । प्रदेशसभा सचिवालयले बुधबार सांसद काफ्ले पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले सांसद काफ्ले पदमुक्त भएको जानकारी दिए ।
Read full story at source (lokaantar.com)