गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
ratopati.com · Wed Jul 08 23:22:04 GMT 2026

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे ।
गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ ।
Read full story at source (ratopati.com)