विदेशमा रहेका मतदाताको मताधिकारबारे निर्वाचन विज्ञसँग छलफल
himalpress.com · Wed Sep 09 12:46:59 GMT 2026

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरोकारवालासँग छलफल गरेको छ।
छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्युट, विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासंघ, ब्लकचेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता थियो।
Read full story at source (himalpress.com)