भोटेकोशी बाढी प्रभावितको लागि चार अर्ब संकलन, ३६ घण्टामै थपियो २ अर्ब सहयोग
kendrabindu.com · Fri Aug 28 13:18:31 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा करिब २ अर्ब रुपैयाँ सहयोग जुटेको छ ।
अर्थ मन्त्रालयमा प्राप्त विवरणअनुसार विभिन्न १० वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा उक्त रकम जम्मा भएको हो । बाढीपछि प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि सहयोग गर्न व्यक्ति तथा विभिन्न संस्थाबाट रकम उपलब्ध गराउने क्रम बढेको मन्त्रालयले जनाएको छ ।
Read full story at source (kendrabindu.com)