‘रेग्मी र राईविरुद्धको महाभियोग सम्बन्धी निवेदन संविधान सम्मत छैन, अगाडि बढ्दैन’
baahrakhari.com · Wed Sep 09 12:58:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेम राईमाथि महाभियोगको माग गर्दैै संसद् सचिवालयमा पेस भएको निवेदन संविधानसम्मत नभएकाले अघि नबढ्ने भएको छ ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निवदेन पेस भएको भए पनि संविधानसम्मत नभएको हुँदा त्यो अघि बढाउनै नसकिने बताए ।
Read full story at source (baahrakhari.com)