भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा
khabarhub.com · Fri Aug 28 13:19:51 GMT 2026

जनकपुरधाम – रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भएकामा आज टेलिफोनमार्फत १५ जना सम्पर्कमा आएका छन् ।
Read full story at source (khabarhub.com)