रसुवा बाढी : मधेशका १५ जना परिवारको सम्पर्कमा
lokaantar.com

रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेश प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भएकामा आज टेलिफोनमार्फत १५ जना सम्पर्कमा आएका हुन् ।
Read full story at source (lokaantar.com)