देश शोकमा, अर्थमन्त्री वाग्ले फाइभ स्टारको रात्रि भोजमा !
lokaantar.com

रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीका कारण सयौंको ज्यान गएको र हजारौं नागरिक घरबारबिहीन भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले फाइभ स्टार होटलमा रात्रि भोजमा सहभागी भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
भारतीय कांग्रेसका नेता तथा सांसद शशि थरुरले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा केही तस्वीर सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेसँग रात्रि भोजमा सहभागी भएको जानकारी दिएका छन् ।
Read full story at source (lokaantar.com)