सांसदले सडकमै गाडी तेर्स्याए, प्रहरी लगाएर यात्रु समाते
onlinekhabar.com · Wed Sep 09 12:59:46 GMT 2026

२४ भदौ, हेटौंडा । मकवानपुरबाट निर्वाचित रास्वपा सांसद प्रकाश गौतमले बीच सडकमै गाडी तेर्स्याएर आक्रोश पोखेका छन् । त्यति मात्र नभई आफूसँग भनाभन गरेको भन्दै यात्रुलाई प्रहरी लगाएर समात्न लगाएका छन् ।
त्रिशूली नदीको बाढीले कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग बन्द हुँदा पश्चिम नेपालतर्फ जाने साना सवारी साधन हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु सडकखण्डबाट चलिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)