ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
barnanmedia.com · Wed Sep 09 13:00:25 GMT 2026

पोखरामा बुधबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं ५ का २५ वर्षीय नवराज दर्जी रहेका छन्।
Read full story at source (barnanmedia.com)