दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
ratopati.com · Wed Jun 17 14:00:32 GMT 2026

काठमाडाैँ । व्यवसायी दीपभ भट्ट र सुलभ अग्रवालविरूद्धकाे सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएकाे छ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान सकिएपछि थुनछेक बहस भएकाे थियाे।
Read full story at source (ratopati.com)