टेवानले तीज नमनाउने, बाढीपीडितलाई १ लाख १ हजार सहयोग
ratopati.com · Wed Sep 09 13:11:55 GMT 2026

पोखरा । टेवान पोखराले निर्धारित तीज महोत्सव स्थगित गरी बाढीपीडितलाई सहयोग गरेको छ ।
रसुवा भोटेकोशी बाढीबाट प्रभावितलाईको निम्ति संस्थाले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।
Read full story at source (ratopati.com)