बेलायतले इजरायली अवैध बस्तीबाट आयात हुने सामानमा प्रतिबन्ध लगाउने
nepalpress.com · Wed Sep 09 13:10:58 GMT 2026

काठमाडौं। बेलायतले कब्जा गरिएको पश्चिम किनारामा रहेका इजरायली अवैध बस्तीमा उत्पादन भएका सामानको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
प्यालेस्टिनीमाथि बढ्दो हिंसा र इजरायली बस्ती विस्तारलाई लक्षित गर्दै बेलायत सरकारले थप चारवटा कदमसमेत घोषणा गरेको हो ।
Read full story at source (nepalpress.com)