गृहमन्त्री गुरुङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण
barnanmedia.com · Wed Jul 08 23:37:51 GMT 2026

गृहमन्त्री सुधन गुरुङले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र सुरक्षा अवस्थाबारे जानकारी लिन उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको निरीक्षण गर्नुभएको थियो ।
एसएसपी सुरेश काफ्लेले गृहमन्त्री सामु उपत्यका ट्राफिक व्यवस्थाबारे सम्पूर्ण जानकारी गराउनुभएको थियो ।
Read full story at source (barnanmedia.com)