मकवानपुरमा अझै एक सय २२ कैदीबन्दी फरार
gorkhapatraonline.com · Wed Sep 09 13:16:35 GMT 2026

जेनजी प्रदर्शनका क्रममा क्षेत्रीय कारागार भीमफेदीबाट फरार भएका ४४० कैदीबन्दीमध्ये अझै एक सय २२ जना फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार भएकामध्ये ३१८ जनालाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी कारागारमा बुझाइसकेको छ । फरार रहेकामध्ये २० जना भारतीय नागरिक रहेका छन् ।
Read full story at source (gorkhapatraonline.com)