मकवानपुरमा २५ हजार बढी निवेदन, ६ सुकुम्वासी परिवारले पाए जग्गाधनी पुर्जा
baahrakhari.com · Wed Sep 09 13:25:00 GMT 2026

हेटौँडा । मकवानपुरमा जग्गाधनी पुर्जाका लागि २७ हजार बढीको आवेदन परे पनि ६ जना भूमिहीन सुकुम्वासीले लालपुर्जा पाएका छन् ।
वर्षौँदेखि आफ्नै नाममा जग्गाको प्रतीक्षामा रहेका मकवानपुरगढी गाउँपालिका–३ का भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएका हुन् ।
Read full story at source (baahrakhari.com)