अस्थायी आवास आवश्यक पर्ने बाढी प्रभावित संख्या यकिन गर्न सर्वेक्षण सुरु
onlinekhabar.com · Wed Sep 09 13:26:57 GMT 2026

२४ भदौ, काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकमध्ये अस्थायी आवास आवश्यक पर्ने संख्या यकिन गर्न सर्वेक्षण थालेको छ ।
पूर्वाधार विकास मन्त्रालयले गठन गरेको रिसेटलमेन्ट तथा सेल्टर व्यवस्थापन कार्यदलका संयोजक समेत रहेका शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार अहिले अस्थायी होल्डरमा बसिरहेका नागरिकमध्ये सबै जनाका लागि अस्थायी बासस्थान आवश्यक नपर्न सक्छ ।
Read full story at source (onlinekhabar.com)