जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन
ratopati.com · Wed Sep 09 13:42:04 GMT 2026

प्रधानमन्त्री सानाए ताकाइचीको लोकप्रिय सरकारको सामना गर्न प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि जापानको विपक्षी खेमा थप विभाजित बनेको छ ।
प्रमुख विपक्षी दलले बुधबार आफूलाई विघटन गर्ने घोषणा गरेको छ ।
Read full story at source (ratopati.com)