कर्णाली प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक नियुक्त
gorkhapatraonline.com · Wed Sep 09 13:43:38 GMT 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पताल जुम्लाका पदाधिकारी नियुक्त हुनुभएको छ ।
उपकुलपति सूर्यमान मेन्याङ्म्बोका अनुसार शिक्षाध्यक्षमा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा प्रकाशचन्द खत्री, डीनमा सन्दीप श्रेष्ठ र निर्देशकमा विनम्र विष्ट नियुक्त हुनु भएको छ । उहाँका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उहाँहरूलाई नियुक्ति गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)