बाढीले पुल बगाएपछि स्थानीयले फड्के बनाए, मनास्लु पदमार्ग पुनः सञ्चालन
kendrabindu.com · Wed Sep 09 13:42:44 GMT 2026

गोरखा । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको मनास्लु पदमार्ग स्थानीयले फड्के र वैकल्पिक बाटो बनाएर पुनः सञ्चालनमा ल्याएका छन् ।
चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामा काठको मुढा राखेर फड्के बनाएपछि पदमार्गमा आवतजावत सुरु भएको हो ।
Read full story at source (kendrabindu.com)