देउवाको नेतृत्वमा हुने महाधिवेशनले पार्टी एकजुट हुन्छ: शशांक
barnanmedia.com · Wed Sep 09 13:32:47 GMT 2026

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै कांग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताए।
Read full story at source (barnanmedia.com)