पुरैनी तालनजिक घुँघीफोर गरुडको बथान
gorkhapatraonline.com · Mon Dec 09 16:52:42 GMT 2024

कञ्चनपुर, मंसिर २४ गते । बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालनजिक उड्दै गरेको लोपोन्मुख प्रजातीको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा गरुड प्रजातीको बथान पाइन्छ । गरुड यहाँको रैनाथे प्रजाती हो । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस
Read full story at source (gorkhapatraonline.com)