‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरू
ratopati.com · Mon Dec 09 17:05:00 GMT 2024

काठमाडौँ । ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु भएको छ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित आजदेखि सुरू भएको महोत्सवमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुनेछ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सव उद्घाटन गर्दै मानवअधिकार संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि चलचित्र प्रभावकारी माध्यम रहेको बताए ।
Read full story at source (ratopati.com)