राहदानी छपाईको अनियमिततामा मुछिएको जर्मन कम्पनीलाई कुनै धरौटी नमाग्ने आदेश
corporatenepal.com · Wed Sep 09 13:45:04 GMT 2026

काठमाडौं । विशेष अदालतले नेपालको पासपोर्ट छाप्ने ठेक्का अनियमिततामा मुछिएको जर्मन कम्पनी भेरिडोसलाई कुनै पनि धरौटी नलिई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले भेरिडोससँग कुनै धरौटी नमागी साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
Read full story at source (corporatenepal.com)