व्यवसायीमाथि मन्त्रीहरूको अशोभनीय अभिव्यक्तिः रूखमा बाँध्ने, खुट्टा भाँच्ने र पाता फर्काउने !
clickmandu.com · Wed Sep 09 13:46:08 GMT 2026

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बुधबार संसदीय समितिमा एक विवादाष्पद अभिव्यक्ति दिइन् । राजधानी काठमाडौंमा ग्यासको चरम संकट भइरहेका बेला सरकार समस्या समाधान गर्न असफल भइरहेका बेला गौरी कुमारीले उद्योगीहरूको पाता नकसेसम्म ग्यासको समस्या समाधान नहुने बताएकी थिइन् ।
केही समययता भइसहेको ग्यास संकटमा रसुवा विपतपछि कृष्णभीरमा आएको पहिरोले राजधानीको सडक सम्पर्क टुटाएसँगै राजधानीमा ग्यासको चरम अभाव भएको हो ।
Read full story at source (clickmandu.com)