हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन सिधा उडान
barnanmedia.com · Fri Jun 05 14:03:07 GMT 2026

नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडाैं-सेन्जेन सिधा उडान सुरु गरेको छ ।
चीनको ‘सिलिकन भ्याली’ का नामले प्रख्यात सेन्जेनबीच ऐतिहासिक सिधा उडान बिहीबारदेखि सुरु भएको कम्पनीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)