व्यक्तिगततर्फ सबभन्दा धेरै रकम सहयोग गरिन् राजी राणाले
setopati.com · Fri Aug 28 13:22:34 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षकी छन्।
Read full story at source (setopati.com)