यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
barnanmedia.com · Thu Jul 09 00:17:17 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो यी सबै मुद्राको मूल्य घटेको थियो।
Read full story at source (barnanmedia.com)