बाढीपीडितको अस्थायी आवासका लागि सरकारले थाल्यो सर्वेक्षण
kendrabindu.com · Wed Sep 09 13:52:54 GMT 2026

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी आवासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ ।
हाल होल्डिङ सेन्टरमा रहेका सबैलाई अस्थायी आवास आवश्यक नपर्न सक्ने भएकाले स्थानीय तहमार्फत परिवारको वास्तविक आवश्यकता पहिचान गर्न लागिएको हो ।
Read full story at source (kendrabindu.com)