अन्तरविद्यालय बास्केटबल: आयोजक ग्रिनल्यान्डलाई सफलता
ekantipur.com · Wed Sep 09 13:54:18 GMT 2026
अन्तरविद्यालय बास्केटबल: आयोजक ग्रिनल्यान्डलाई सफलता
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २३–१७ स्कोरले पराजित गर्यो । सिनियर गर्ल्समा दीक्षा पाण्डेको १३ स्कोरमा ग्रिनल्यान्डले ज्ञान संस्कारलाई ३५–२२ स्कोरले हरायो ।
Read full story at source (ekantipur.com)