‘अभियुक्त’हरूलाई सँगै राखेर सुशासनको ‘गफ’
ratopati.com · Wed Sep 09 14:00:37 GMT 2026

काठमाडौँ । ‘त्यो दिन इतिहास हो, इतिहासलाई फेर्ने कोसिस नगर्नुस्, सुध्रिनुस् भन्न चाहन्छु । समय छ, सुध्रिनुस् ।’ जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा मंगलबार पुरानो संसद् भवनमा आयोजित स्मृतिसभामा गृहमन्त्री सुधन गुरुङले पुराना दललाई यसरी चेतनावी दिए ।
गत वर्ष भदौ २३ र २४ गतेको विद्रोहसँगै उदाएका गुरुङ अनेक प्रश्नहरूको बिच अहिले राज्यसत्ताको केन्द्रमा छन् ।
Read full story at source (ratopati.com)