नेपाल एयरलाइन्समा बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीको हवाई ढुवानी शुल्क छुट
kharibot.com · Wed Sep 09 14:05:00 GMT 2026

काठमाडौं । नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ ।
Read full story at source (kharibot.com)