c
barnanmedia.com · Wed Sep 09 13:55:12 GMT 2026

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ ठुलो सुक्खा पहिरो खसेको हो । नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी, धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ ।
Read full story at source (barnanmedia.com)