रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्कै मञ्चमा पुग्नु पर्यो
khabarhub.com · Wed Sep 09 14:08:16 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपीडितहरूको पक्षमा आफूलाई उभ्याएका छन्।
भदौ १० गते बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबारे संसद्मा धारणा राख्दै लामिछानेले विपत्तिमा परेका नागरिकको पीडामाथि नुनचुक छर्किने गरी टिप्पणी गर्नेहरूप्रति खबरदारी गरेका छन्।
Read full story at source (khabarhub.com)