सेनापतिले जेनजीलाई सोधेका थिए– तपाईंका माग कसले पूरा गर्ने ? मैले ? राष्ट्रपतिले कि मेयर बालेनले ?
onlinekhabar.com · Wed Sep 09 14:04:26 GMT 2026

२४ भदौ, काठमाडौं । पोहोर भदौ २४ गते मुलुकभर आगो दनदनी बलिरहेका बेला जेनजी अगुवा तनुजा पाण्डेको फोन तारन्तार बजिरहेको थियो। चिनजानका कतिपय नम्बर उठाए पनि अन्जान कल उठाउने ‘साहस’ उनमा थिएन।
साँझ करिब साढे सात बजे उनको मोबाइलको घण्टी पुन: एकपटक बज्यो। स्क्रिन हेर्दा, फोन भावना राउतको थियो, नयाँ दिल्लीबाट।
Read full story at source (onlinekhabar.com)