बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
nepalnews.com · Thu Jul 09 00:41:03 GMT 2026

कालीकोट। देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो।
Read full story at source (nepalnews.com)