केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर
khabarhub.com · Wed Sep 09 14:13:06 GMT 2026

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित स्थानीय बासिन्दा अस्थायी आश्रयस्थलबाट घर फर्किन थालेका छन्।
नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी खस्दा उत्पन्न तीव्र गतिका पहिरोको श्रृंखलाले गत अगस्ट २६ मा चीन–नेपाल सीमास्थित केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। घटनामा ठूलो मानवीय क्षति हुनुका साथै केही व्यक्ति बेपत्ता भएका थिए।
Read full story at source (khabarhub.com)