गर्मीको कारण सेनालाई सास्ती, भारतीय वायुसेनाका ५ को मृत्यु
nepalviews.com · Mon Oct 07 17:10:35 UTC 2024

नयाँदिल्ली । दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।
Read full story at source (nepalviews.com)