अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक : मन्त्री गौतम
gorkhapatraonline.com · Wed Sep 09 14:26:44 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विशवास व्यक्त गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)