दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
barnanmedia.com · Wed Jun 17 15:09:04 GMT 2026

विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
Read full story at source (barnanmedia.com)