लोमान्थाङमा नयाँ पुल बनेपछि ...
nagariknews.nagariknetwork.com · Thu Jul 09 01:02:09 GMT 2026

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ।
करिब रु ७५ लाख ४५ हजार लागतमा निर्माण भएको आठ दशमलव पाँच मिटर लामो पुलले लोमान्थाङ–१ र २ लाई जोडेको छ। पुल निर्माणपछि निफुक गुम्बा, झोङ गुफा र गर्फु गुम्बासम्म पुग्न पनि सहज भएको गाउँपालिकाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)