दिपक भट्ट र सुलभ अग्रवाल जेल चलान
newsofnepal.com · Wed Jun 17 15:24:35 GMT 2026

काठमाडौँ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। बयान र थुनछेक बहसपछि बिशेष अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
Read full story at source (newsofnepal.com)