भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए ४० लाख बराबरको राहत सामग्री
ekantipur.com · Wed Sep 09 14:37:37 GMT 2026

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए ४० लाख बराबरको राहत सामग्री
बाढीबाट प्रभावित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, त्रिपाल, सरसफाइ तथा महिलाका लागि आवश्यक सामग्रीको आवश्यकता रहेकाले सोहीअनुसार राहत संकलन गरिएको दोधारा चाँदनीकी युवा अगुवा दुर्गा बडुवालले बताइन् ।
Read full story at source (ekantipur.com)