निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
baahrakhari.com · Thu Jul 09 01:16:36 GMT 2026

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ ।
आज बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागेको हो ।
Read full story at source (baahrakhari.com)