अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)
khabarhub.com · Wed Jun 17 15:29:50 GMT 2026

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
Read full story at source (khabarhub.com)