डेँगी संक्रमण आधाले घट्यो, जोखिम अझै कायम
baahrakhari.com · Thu Jul 09 01:28:58 GMT 2026

काठमाडौं । मनसुन सुरु भएसँगै हैजा, डेँगी, झाडापखाला, स्क्रब टाइफस, औलोलगायत प्रकोपजन्य रोगको जोखिम बढ्छ ।
पछिल्ला वर्षमा नेपालमा डेँगी संक्रमण घट्दै गएको छ । तर, मनसुन सुरु भएसँगै जोखिम बढ्न सक्ने खतरा टरेको छैन ।
Read full story at source (baahrakhari.com)