गृहमन्त्रीको अभिव्यक्तिप्रति ओली– यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए
ratopati.com · Wed Sep 09 14:50:06 GMT 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।
बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका हुन्। गुरुङले भदौ २३ गते पुराना राजनीतिक दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए। गृहमन्त्रीले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौ भने पनि जाक्दिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए।
Read full story at source (ratopati.com)