बालिकाको बलात्कारपछि हत्या: दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश
ekantipur.com · Wed Sep 09 14:50:28 GMT 2026

बालिकाको बलात्कारपछि हत्या: दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश
जितपुरसिमराकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको छ ।
Read full story at source (ekantipur.com)